अछाम द्धारा जि.पी. कोइराला फाउण्डेसनकाे भलिबल कार्यकम्र

जि.पी. कोइराला फाउण्डेसन अछामद्वारा आयोजित सुप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य माननीय दिलेन्द्र प्रसाद वडूज्यूले उद्घाटन गर्नु भयो ।सुपका १० टिम सहभागी यो प्रतियोगिता (७-१०) सम्म चल्नेछ ।पुरस्कार रु ५ लाख ,३ लाख र २ लाख रहेको छ ।

Scroll to Top